• ट्रेण्डिङ्ग :
कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार


  • 4.8K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

    काठमाडौं,३ असार । कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । 
    पाल्पाको रानीमहल क्षेत्रमा याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए ।

    images

    डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् । वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उनले बताए। 


    तेस्रो आँखा
    लेखकबाट थप