• ट्रेण्डिङ्ग :
ताप्लेजुङको पहिरोमा पुरिएका सासु बुहारीको मृत्यु

ताप्लेजुङको पहिरोमा पुरिएका सासु बुहारीको मृत्यु


  • 5.5K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    ताप्लेजुङको पहिरोमा पुरिएका सासु बुहारीको मृत्यु

    काठमाडौं,३ असार । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । 
    निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासु बुहारीको मृत्यु भएको हो ।

    images

    सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको हो । मृतक दुवैजनाको सव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका उपाध्यक्ष माबोले जानकारी दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप