• ट्रेण्डिङ्ग :
वनमा लागेको डढेलोमा परेर सल्यानमा एकको मृत्यु

वनमा लागेको डढेलोमा परेर सल्यानमा एकको मृत्यु


  • 9.5K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    वनमा लागेको डढेलोमा परेर सल्यानमा एकको मृत्यु

    काठमाडौं,५ असार । सल्यानमा वनमा लागेको डढेलोमा परेर एक पुरूषको मृत्यु भएको छ। सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ डाँडा कटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको डढेलोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    images

    बुढाथोकी सल्लाको खोटो संकलनका लागि वनमा पुगेका थिए। दुबिचौर र हलुवारे सामुदायिक वनमा लागेको डडेलोमा परेर शनिबार उनको मृत्यु भएको हो। वनमा लागेको डढेलो निभाउन गएको प्रहरीले एक जनाको शव फेला पारेको जिल्ला प्रहरी प्रमुख  डिएसपी सुमित खड्का बताए।


    तेस्रो आँखा
    लेखकबाट थप