• ट्रेण्डिङ्ग :
टिपरको ठक्करबाट काठमाडौंमा एक जनाको मृत्यु

टिपरको ठक्करबाट काठमाडौंमा एक जनाको मृत्यु


  • 5.7K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    टिपरको ठक्करबाट काठमाडौंमा एक जनाको मृत्यु

    काठमाडौं,६ असार । काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। धुम्बाराही चप्पल कारखाना नजिकै टिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी छ।

    images

    महाराजगञ्ज चोकबाट धुम्बाराहीतर्फ छुटेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।  

     


    तेस्रो आँखा
    लेखकबाट थप