• ट्रेण्डिङ्ग :
कपिलवस्तुको धानखोलामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कपिलवस्तुको धानखोलामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • 7.8K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    कपिलवस्तुको धानखोलामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं,६ असार। वर्षाका कारण पहिरो झरेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

    images

    कपिलवस्तुको धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वर्षा नरोकिएकाले सडक खुल्न केही घण्टा लाग्नेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप