• ट्रेण्डिङ्ग :
शंखरापुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

शंखरापुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु


  • 6.4K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    शंखरापुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं,८ असार । काठमाडौंको शंखरापुर नगरपालिका- १ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    images

    प्रदेश ३ ०१-००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको ।

    पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिंदा दनुवारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
    टिपर चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप