• ट्रेण्डिङ्ग :
चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त


  • 6.0K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

    काठमाडौं, ९ असार । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राजदूत नियुक्त गरेको हो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप