• ट्रेण्डिङ्ग :
ललितपुर महानगरपालिकाकाे बजेट ६ अर्ब ३५ करोड ३५ लाख

ललितपुर महानगरपालिकाकाे बजेट ६ अर्ब ३५ करोड ३५ लाख


  • 5.2K
    SHARES
    • आषाढ १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    ललितपुर महानगरपालिकाकाे बजेट ६ अर्ब ३५ करोड ३५ लाख

    काठमाडौं, १० असार । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।

    images

    ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले लिएको छ । यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।

  • सम्बन्धित विषय:

  • # ललितपुर महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप