• ट्रेण्डिङ्ग :
इजरायली संसद् विघटन, तत्काल नयाँ  निर्वाचन

इजरायली संसद् विघटन, तत्काल नयाँ  निर्वाचन


  • 5.7K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    इजरायली संसद् विघटन, तत्काल नयाँ  निर्वाचन

    एजेन्सी, १६ असार । इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । 

    images

    प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस(पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि  संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौं पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन्।  

    इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर संसद्ले स्थिरता पाउँन भने सकेको छैन ।  


    तेस्रो आँखा
    लेखकबाट थप