• ट्रेण्डिङ्ग :
राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश


  • 6.4K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

    काठमाडौं, १६ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

    images

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

     


    तेस्रो आँखा
    लेखकबाट थप