• ट्रेण्डिङ्ग :
बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते 

बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते 


  • 4.9K
    SHARES
    • आषाढ १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते 

    चितवन, १८ असार । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप