• ट्रेण्डिङ्ग :
भारतीय राजदूत अध्यक्ष नेपाललाइ भेट्न कोटेश्वरमा

भारतीय राजदूत अध्यक्ष नेपाललाइ भेट्न कोटेश्वरमा


  • 5.4K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    भारतीय राजदूत अध्यक्ष नेपाललाइ भेट्न  कोटेश्वरमा

    काठमाडौँ,१९ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ । राजदूत श्रीवास्तव कोटेश्वरस्थित आफ्नो निवासमा भेटघाटको लागि आइपुगेको अध्यक्ष नेपालले फेसबुकमार्फत् जानकारी दिएका छन् । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

    images

    भेटमा नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको अध्यक्ष नेपालले जानकारी दिए । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएको नेपालले जानकारी दिए ।

     

     


    तेस्रो आँखा
    लेखकबाट थप