• ट्रेण्डिङ्ग :
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


  • 7.3K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    धनगढी,२० असार । सोमबार सुदूरपश्चिममा भारी वर्षाको अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिन अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरिएको हो। आज बिहानै कैलालीको धनगढी लगायतका क्षेत्रमा वर्षा भएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बाजुरा, डोटी, दार्चुलाका केही स्थानमा पनि वर्षा भएको बताइएको छ। मंगलबार र बुधबार देशका धेरै स्थानहरुमा हल्कदेखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिमका एक र दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images

     


    तेस्रो आँखा
    लेखकबाट थप