• ट्रेण्डिङ्ग :
नुहाउने क्रममा राप्ती नदीमा एक जना बेपत्ता

नुहाउने क्रममा राप्ती नदीमा एक जना बेपत्ता


  • 7.5K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    नुहाउने क्रममा राप्ती नदीमा एक जना बेपत्ता

    नेपालगञ्ज, २२ असार । बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा आज एक जना बेपत्ता भएका छन् । राप्तीसोनारी गाउँपालिका–५ गोरधुईका २६ वर्षीय नरबहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट बेपत्ता भएका हुन् ।

    images

    बेपत्ता भएलगत्तै उनको खोजी कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप