• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रद्वारा  १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन

माओवादी केन्द्रद्वारा  १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन


  • 8.2K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    माओवादी केन्द्रद्वारा  १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन

    काठमाडौं, २३ असार। नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ । बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् ।

    images

    जसमा १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने माओवादी केन्द्र निकट स्रोतले बताएको छ । यसअघि प्रचण्डले दुई पटकसम्म पढेको पोलिटब्युरो सदस्यको नामावली गोलमाल भएपछि बैठक एक घन्टाका लागि स्थगित भएको थियो। हाल बैठक अहिले जारी छ। 


    तेस्रो आँखा
    लेखकबाट थप