• ट्रेण्डिङ्ग :
फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोक्याे

फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोक्याे


  • 7.4K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोक्याे

    काठमाडाैं,२४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ ।  स्थानीय काउली ९० रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ५५ रुपैयाँ  ५० पैसा प्रति केजी तोकिएको छ । 

    images
     


    तेस्रो आँखा
    लेखकबाट थप