• ट्रेण्डिङ्ग :
बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध 

बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध 


  • 7.2K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध 

    काठमाडाैं,२५ असार । पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।  शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो ।

    images

    सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप