• ट्रेण्डिङ्ग :
राष्ट्रपति भण्डारीद्वारा इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपति भण्डारीद्वारा इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त


  • 6.2K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    राष्ट्रपति भण्डारीद्वारा इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त

    काठमाडौं, २७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी नियुक्त भएका हुन् ।

    images

    रेग्मीले संयुक्त राष्ट्र संघ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त भएका छन् । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।


    तेस्रो आँखा
    लेखकबाट थप