• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पनि

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पनि


  • 8.8K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पनि

    काठमाडौं, २८ असार। प्रतिनिधि सभाको बुधबबार बस्‍ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।

    images

    बुधबार बिहान ११ बजे बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन)२०७९ पेश गर्ने उल्लेख छ ।

    nagarikta-bidheyak-768x993.jpg


    तेस्रो आँखा
    लेखकबाट थप