• ट्रेण्डिङ्ग :
उपसभामुखको निर्वाचन असार ३१ गते

उपसभामुखको निर्वाचन असार ३१ गते


  • 5.4K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    उपसभामुखको निर्वाचन असार ३१ गते

    काठमाडौं, २९ असार। उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ ।

    images

    स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।


    तेस्रो आँखा
    लेखकबाट थप