शनिबार, कार्तिक २२ गते २०८३
काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।
उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा शिष्टचार भेटको भएको हो ।