• ट्रेण्डिङ्ग :
एक कार्यक्रममा डान्स गरेबापत यति मोटो रकम लिन्छिन् कट्रिना कैफ...

एक कार्यक्रममा डान्स गरेबापत यति मोटो रकम लिन्छिन् कट्रिना कैफ...


  • 6.2K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    एक कार्यक्रममा डान्स गरेबापत यति मोटो रकम लिन्छिन् कट्रिना कैफ...

    काठमाडौं, २९ असार। अभिनयको माध्यमबाट दर्शकको मनमा राज गर्न सफल बलिउड नायिका हुन् कट्रिना कैफ । उनको लुक्स र अभिनय प्रति भुतुक्कै हुने उनका करोडौं फ्यान छन् । दर्शकको मायाका कारण कलाकारको स्टारडम बनाएकी उनले यही स्टारडमले उनीहरुका लागि आम्दानीको ढोका पनि सोही अनुसार खालेकी छन् । कट्रिनाको आम्दानीको श्रोत अभिनय मात्र नभएर निजी समारोह पनि हुने गरेको छ ।

    images

    उनले कुनै समारोह पार्टी वा कुनैपनि निजी कार्यक्रममा डान्स गरेबापत करिब ३.५ करोड (भारु) लिने गरेकी छन् । कैफलाई एक निजी पार्टी समारोहमा निम्तो दिनको लागि मानिसको भिड लाग्ने गर्छ । केही समय पहिले उनले प्रेमी विक्की कौशलसँग बिहे गरेकी छन् । उनले फिल्ममा अभिनय गरेबापत पनि करोडौं रकम लिने गर्छिन् ।

    व.jpg


    तेस्रो आँखा
    लेखकबाट थप