• ट्रेण्डिङ्ग :
उपसभामुखमा प्रतिपक्षी दल एमालेले पनि उम्मेदवारी दिने

उपसभामुखमा प्रतिपक्षी दल एमालेले पनि उम्मेदवारी दिने


  • 5.1K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    उपसभामुखमा प्रतिपक्षी दल एमालेले पनि उम्मेदवारी दिने

    काठमाडौं, ३० असार। उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल भइरहेको छ । उनले अघि भने, ‘हाम्रो मात्र भोटले जितिँदैन, त्यसैले अरु दलसँग पनि कुराकानी भइरहेको छ ।’

    images

    उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा निर्वाचन हुनेछ । त्यसका लागि आज (बिहीबार) बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिने तयारी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप