• ट्रेण्डिङ्ग :
बुधबारदेखि बेपत्ता बालकको शव भेटियो

बुधबारदेखि बेपत्ता बालकको शव भेटियो


  • 6.3K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    बुधबारदेखि बेपत्ता बालकको शव भेटियो

    सिन्धुपाल्चोक, ३० असार। बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।

    images

    बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए। 

    उनले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गरे । उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप