• ट्रेण्डिङ्ग :
बाबुराम भट्टराईसहित उनी निकटका नेताहरु कारबाहीमा

बाबुराम भट्टराईसहित उनी निकटका नेताहरु कारबाहीमा


  • 5.3K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    बाबुराम भट्टराईसहित उनी निकटका नेताहरु कारबाहीमा

    काठमाडाैं,३१ असार ।  जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ । वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।

    images

    भट्टराई, यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए ।अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप