• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ

मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ


  • 5.2K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ

    काठमाडाैं,३१ असार । मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आकस्मिक बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ ।

    images

    उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिए ।

    स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप तथा यसका पदाधिकारीहरुबारे निर्णय लिनेछ । दुवै आयोग र आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ ।


    तेस्रो आँखा
    लेखकबाट थप