• ट्रेण्डिङ्ग :
पाका उमेरका पुरुषसँग विवाह गरेका चर्चित पाँच बलिउड अभिनेत्रीहरु...

पाका उमेरका पुरुषसँग विवाह गरेका चर्चित पाँच बलिउड अभिनेत्रीहरु...


  • 7.4K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    पाका उमेरका पुरुषसँग विवाह गरेका चर्चित पाँच बलिउड अभिनेत्रीहरु...

    काठमाडौं, ४ साउन। पैसा बिनाको मानिसको जीवन कल्पनासमेत गर्न सकिँदैन । यसैले होला नाम र दाम दुवै भएका पुरुषसँग विवाह गर्न चाहन्छन् महिलाहरु ।

    images

    नाम र दाम कमाएका महिलाहरुलाई पनि धनी पुरुषप्रतिको आकर्षण बढ्ने गरेको छ । यसले बलिउडका अभिनेत्रीहरुलाई समेत छोएको छ । उद्योग र राजनीतिक घरानासँग अभिनेत्रीहरुले विवाह गरेको विषयमा धेरैको चासो हुने गर्छ। पैसाको लागि विवाह गरेका केहि नायिकाहरु निम्न उल्लेखित छन्।

    तुलिप जोशी
    बलिउड चलचित्र मेरे यार की शादी हे मा अभिनय गरिसकेकी यी नायिकाले ४५ वर्षीय बिजनेसम्यान क्याप्टन नायरसँग विवाह गरेकी थिइन्। उनको विवाह गर्दा तुलिप जोशीको र क्याप्टन नायरको उमेर अन्तर धेरै रहेको थियो।

    सेलिना जेटली
    बलिउड अभिनेत्री सेलिना जेटलीले पनि अस्ट्रियाका धनाड्य पीटर हगसँग विवाह गरेकी थिइन्। उनले विवाह गरेको समयमा सेलिनाले पैसाको लागि विवाग गरिन् भनेर हल्ला चलेको थियो।

    आयशा टाकिया
    बलिउडमा आफ्नो सुन्दरताको कारण धेरैलाई दिवाना बनाउन सफल भएकी आयशा टाकिया अहिले अभिनय देखि टाढा रहेकी छिन्। उनले फरहान आजमीसँग विवाह गरेकी थिइन्। धेरै धनि फरहानसँग विवाह गरेकी उनले पैसाको लागि बलिउडनै छाडेर घरजममा जुटेको बताउने गरिन्छ।

    जूही चावला
    बलिउडमा धेरै चर्चित रहेकी नायिका जूही चावलाले पनि आफू भन्दा धेरै उमेर भएका जय मेहतासँग विवाह गरेकी थिइन्। उनलाई पनि जय मेहतासँग पैसाको लागि विवाह गरेको आरोप लाग्ने गरेको छ।

    श्रीदेवी
    केही समय अगाडी मृत्यु भैसकेकी नायिका श्रीदेवीले पनि बोनी कपूरसँग विवाह गरेकी थिइन्। उनले विवाह गरेको समयमा बोनी कपूरको अर्को श्रीमती पनि रहेकी थिइन्। जसको कारण पैसाको लागि विवाह गरेको भनेर श्रीदेवीलाई आरोप लागेको थियो। यस्तै धनाड्यसंग विवाह गरेका अन्य नायिकाहरुमा विद्या बालन, शिल्पा शेट्टी, अमृता अरोरा पनि पर्ने गर्छन्।


    तेस्रो आँखा
    लेखकबाट थप