• ट्रेण्डिङ्ग :
एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

एक हप्ता काठमाडौंको फोहोर नउठ्ने


  • 4.6K
    SHARES
    • श्रावण ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    एक हप्ता काठमाडौंको फोहोर नउठ्ने


    काठमाडौं, ५ साउन ।  काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । 

    images

    नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो ।

    योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ । 

    बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो । जसकारण उपत्यकाको फोहोर नियमित उठन सकेको थिएन ।

  • सम्बन्धित विषय:

  • # फोहोर

  • तेस्रो आँखा