• ट्रेण्डिङ्ग :
ईन्द्रजीत चौधरी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बन्दै

ईन्द्रजीत चौधरी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बन्दै

  • 6.4K
    SHARES
    • आश्विन २२, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    ईन्द्रजीत चौधरी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बन्दै

    लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी बन्ने भएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्री परिषद बिस्तारका क्रममा चौधरीलाई स्वास्थ्य मन्त्री बनाउने निर्णय भैसकेको छ ।

    images

    माओबादी सांसद चौधरीलाई स्वास्थ्य मन्त्री बनाउने निर्णय माओबादी संसदीय दलले गरेको हो । चौधरी दाङ क्षेत्र नम्बर १बाट प्रदेश सभामा निर्वाचित भएका थिए । माओबादी भित्र उनि बौद्धिक नेताका रुपमा चिनिन्छन् ।  

    तेस्रो आँखा