• ट्रेण्डिङ्ग :
नागरिकता विधेयक विरुद्ध पाँच कम्युनिस्ट पार्टीले प्रदर्शन गर्ने 

नागरिकता विधेयक विरुद्ध पाँच कम्युनिस्ट पार्टीले प्रदर्शन गर्ने 


  • 3.9K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    नागरिकता विधेयक विरुद्ध  पाँच कम्युनिस्ट पार्टीले  प्रदर्शन गर्ने 

    काठमाडौं, ६ साउन ।  साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । 

    images

    विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् । 

    उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्गरमा विरोधको कार्यक्रम राखेका छन् । 

    गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई निर्णयार्थ पेश गर्दैछन् । 

  • सम्बन्धित विषय:

  • # कम्युनिस्ट पार्टी

  • तेस्रो आँखा