• ट्रेण्डिङ्ग :
भोजपुरमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु, चालक फरार 

भोजपुरमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु, चालक फरार 


  • 7.0K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    भोजपुरमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु, चालक फरार 

    भोजपुर, ६ साउन । भोजपुरको भोजपुर नगरपालिका–१२ चौतारामा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्थानिय सुन्दर तामाङका ४ बर्षीय छोरा मेन्सन तामाङ रहेका छन् । 

    टक्सारबाट गुम्बातर्फ जाँदै गरेका मे १ त ४७४४ नम्बरको ट्रयाक्टरको ठक्करबाट हिजो साँझ ६ बजे बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

    शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल पठाइएको छ भने दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # चालक फरार

  • तेस्रो आँखा