• ट्रेण्डिङ्ग :
नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


  • 4.3K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं, ६ साउन । मौद्रिक नीति सार्वजनिकको पूर्वसन्ध्यामा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

    images

    सेयरबजारसँग सम्बन्धित मौद्रिक नीतिका केही सुचनाहरु चुहिएपछि लगानीकर्तामा मौद्रिक नीति कस्तो आउला भन्ने अन्यौल देखिएको छ ।

    जसका कारण नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आजको बजार २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको छ । कारोबारमा आएका सबै समुहमा गिरावट आएको छ ।

    सबैभन्दा बढी गिरावट उत्पादन तथा प्रशोधन र जीवन बिमा समूहतर्फ आएको छ । आज १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । बजार पुँजीकरण २८ खर्ब ८० अर्ब कायम भएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप