• ट्रेण्डिङ्ग :
प्रेस युनियन नवौं महाधिवेशन: मतदान अझै सुरू हुन सकेन

प्रेस युनियन नवौं महाधिवेशन: मतदान अझै सुरू हुन सकेन


  • 10.9K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 16.8K Views

    प्रेस युनियन नवौं महाधिवेशन: मतदान अझै सुरू हुन सकेन

    हेटौंडा, ६ साउन। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु भएको छैन ।

    images

    निर्वाचन समितिले मतदाता नामावली टाँस गरिसकेको भए पनि प्रतिनिधि बिबादका कारण मतदान सुरु नभएको केन्द्रिय सदस्यका उम्मेदवार तेजन खड्काले जानकारी दिए ।

    निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि मतदान शुरु हुनु पर्ने थियो भने दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका थियो ।

    जारी अधिवेशनमा १ हजार ६ सय ३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन्, जसअनुसार संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्सालको प्यानल प्रतिस्पर्धामा छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप