काठमाडौं १० पुस । कैलालीका एक पास्टर पक्राउ परेका छन् । लम्कीका सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोजेको आरोपमा लम्कीचुहा नगरपालिका-१
काठमाडौँ १० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न
तेह्रथुम, १० पुस । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको
देउखुरी, १० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै, सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको बताउनु भएको छ
गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ। घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ। त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले
सुनसरी, १० पुस । जाडोयाम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो
काठमाडौँ, १० पुस । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया
भक्तपुर, ९ पुस । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण
काठमाडौं, ९ पुस/ वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका-३
काठमाडौं ९ पुस । ललितपुर सातदोबाटोमा एक किशोरको हत्या भएको छ । ललितपुर सातदोबाटो बस्ने सुनसरी इटहरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको
हुम्ला ९ पुस । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण
काठमाडौं ९ पुस । ललितपुरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लुरु सिलवाल रहेका छन् । उनको उपचारको
ताप्लेजुङ ९ पुस / जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान
जुम्ला, ९ पुस । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत
काठमाडौं, ९ पुस । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा रहेको बदली विस्तारै मुलुकभरि फैलिने क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
दाङ ८ पुस । दाङसंग सिमाना जोडिएको,तर, विकट मानिने रोल्पाको होलरीमा विशेषज्ञ चिकित्सक पुगेर सेवा शुभारम्भ गरेपछि स्थानिय नागरीकहरु खुसि भएका छन् । राप्ती स्वास्थ्य
काठमाडौं ८ पुस । भक्तपुरमा बाबु छोरा मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान सूर्यविनायक नगरपालिका २ बालकोटमा बाबुछोरा सुतेको स्थानमा मृत भेटिएका हुन्
तुलसीपुर, ८ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी प्रवित्रा नेपाली (बादी)ले आफ्नो बुवा बाजेले गर्दै आएको पख्र्यौली मादल बनाउने पेशा गर्दै आउनु भएको
काठमाडौं ८ पुस । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । उनी सोमबार बिहान जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको पारिवारिक
तुलसीपुर, ८ पुस । तुलसीपुरमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–२ का ३१ बर्षीय दिलप्रसाद खत्रीको उपचारका
काठमाडौं, ८ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान
काठमाडौं ७ पुस । हङकङबाट नेपाल वायुसेवा निगमको जहाजमा काठमाडौं आएका एक यात्रुको मृत्यु भएको छ । हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत भएका ताप्लेजुङका
सर्लाही, ७ पुस / लालबन्दी नगरपालिका-१५ तीनतले देउराली निवासी ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
काठमाडौं ७ पुस । काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिकै डेरा