वीरेन्द्रनगर । कर्णाली प्रदेशभर बाढी-पहिरोमा परेर हालसम्म ३३ जनाकाे मृत्यु भएकाे छ । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो
काठमाडौँ । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिक रूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको
सिमकोट । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी एक गर्भवतीको हवाई हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालीकोटबाट हेलिकोप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका
सुर्खेत । लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरोमा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन्
टीकापुर । बाढीका कारण कैलालीको भजनीका नागरिकलाई बढी समस्या भएको छ । असोज १ गते आएको बाढीले ठूलो क्षति व्यहोरेका भजनीका नागरिक पुनः १९ गते
काठमाडौं । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छन् । उनी बस्ने कोठामा मात्रै करिब २५
काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका ६ स्थित मासीधारामा आइतबार रातिको पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । ती चारैजनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको
सिन्धुली । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँ बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा
काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार मंगलबार दिउँसो
काठमाडौं । मुगुमा पहिरोमा परी आठजनाको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका ११, सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब
काठमाडौं । कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पाकत्वमा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका २ स्थित रामजानकी
काठमाडौं । १०३ वर्षीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको किष्ट अस्पतालले जनाएको छ । उनी उक्त अस्पतालमा १८ दिनदेखि उपचाररत छन्
बर्दिया । लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ । बलात्कार आरोपमा पक्राउ परेका उनलाई आज (सोमबार) अदालतमा उपस्थित गराइएको हो । अदालतले उनलाई थप
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका ४, राँचुलीबाट मलामी गएका १५ जना बेपत्ता भएका छन् । स्थानीय हेमराज शाहीको मलामी गएका उनीहरु पहिरोमा परेर बेपत्ता भएका
काठमाडौं । लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिराले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिराले जोखिम बढाएको छ
कैलाली । कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको
काठमाडौं । केहीदिन यतादेखि निरन्तर परेको बर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुवान तथा बाढीले प्रभावित भएका छन् । प्राकृतिक विपद्का कारणले करिव ५०० घरपरिवारका कम्तीमा
चितवन । झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण
बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध
काठमाडौं । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको
काठमाडौं । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकी छन् । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना भएको