काबुल । अफगानी सरकारले देशमा कुनै पनि आतङ्कवादी समूहलाई गतिविधि गर्न अनुमति नदिने बताएको छ। प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार प्रतिक्रया दिँदै अफगानिस्तानमा जिम्मेवार सरकार रहेको
श्रीलंका । पर्यटन गतिविधि बढाउन श्रीलङ्काले पानी जहाज थप्ने तयारी गरेको छ। श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई
केपटाउन ६ फागुन/दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर माइक प्रोक्टरको ७७ वर्षको उमेरका निधन भएको उनको परिवारले जानकारी दिएको छ । सन् १९७० मा दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लाग्नुअघि
काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कम्पनीलाई सिभिल ठगी मुद्दामा ३५ करोड ५० लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ । ट्रम्पले सहज ऋण
काठमाडौँ । युक्रेनले अग्रपंक्तिमा रहेको पूर्वी शहर अवडिभकाबाट सेना फिर्ता गर्न आदेश दिएको युक्रेनी सशस्त्र बलका कमाण्डर-इन-चीफ ओलेक्सान्डर सिर्स्कीले शनिबार बताएका छन् । "घेराबाट बच्न र
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियारको माग गरेका छन् । युक्रेनले थप हतियार नपाउने हो भने युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो हुने जेलेन्स्कीले बताएका
काठमाडौँ । रूसी प्रहरीले विपक्षी नेता एलेक्सी नभाल्नीको स्मृतिमा राखिएको शोक कार्यक्रमका सहभागी स्मारकमा १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको ओभीडी–इन्फो नामक मानव अधिकारवादी समूहले शनिबार
काठमाडौं : रुसले जेलमा मृत्यु भएका विपक्षी नेता अलेक्सी नाभाल्नीको शव परिवारलाई हस्तान्तरण गर्न आनाकानी गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक नाभाल्नीको एक जेलमा ३
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ । मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट हिजाे बेलुका उडेको
मंगोलिया । अत्यधिक चिसोका कारण यस हिउँदमा मंगोलियामा हालसम्म कम्तीमा ६ लाख ११ हजार ९२४ पशुधन मरेका छन् । जमिनमा जमेको हिउँले ढाकेको कारण ठुलो
इजरायल ५ फागुन/दक्षिणी इजरायलमा गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको इजरायली प्रहरी र आपत्कालीन सेवाले जनाएको छ । एक
वासिङ्टन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रतिक्रिया दिँदै यसका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जिम्मेवार ठहर गरेका
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई
रुसले युक्रेनसँग पुनः वार्ता शुरु गर्ने नगर्ने विषय आफूहरूको हातमा नरहेको प्रतिक्रिया दिएको छ। ‘युरो मैदान : युक्रेनको हराएको दशक’, सम्मेलनमा शुक्रबार विदेशमन्त्री सर्गेई लाभरोभले
गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा
दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल इन्डियन कांग्रेसले आफ्नो पार्टीका सबै बैंक खाताहरू भारतको आयकर विभागले रोक्का गरिदिएको बताएको छ । भारतमा चुनाव हुनुभन्दा केही महिनाअघि
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सेइ नभाल्नीको मृत्यु भएको छ । रुसी कारागार सेवाले नभाल्नीको मृत्यु भएको पुष्टि गरेको हो । उक्त कारागारमा
अफ्रिका, ४ फागुन/ अफ्रिकामा छ देखि १९ वर्ष उमेर समूहका करिब दश करोड बालबालिका तथा युवाविद्यार्थीहरू विद्यालयबाट वञ्चित भएका कारण सामाजिक रूपमा एकीकृत नभएको शिक्षा,
क्यानबेरा ४ फागुन/ अष्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले गाजामा तत्काल मानवीय युद्धविराम गर्नको लागि संयुक्त आह्वान गरेका छन् । बिहीबार तीन देशका प्रधानमन्त्रीले संयुक्त विज्ञप्तिमार्फत् दक्षिणी
इस्लामवाद । पाकिस्तानमा गएको हप्ता भएको निर्वाचनयता सत्ताका लागि दलहरूबिच खिचातानी जारी छ । यसैबिच पूर्व प्रधानमन्त्री इमरान खानले बिहीबार वाशिङ्टन डीसीसँग मद्दत मागेका छन्
भारतको दिल्लीस्थित अलिपुरमा रहेको दयाल मार्केटमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। गएराति करिब ४ घण्टासम्म भएको आगलागीमा परेर अरु ४ जना गम्भीर
अत्यधिक चिसोका कारण मंगोलियामा ५ लाखभन्दा बढी पशुचौपाया मरेका छन् । आधा लाख भन्दा बढी पशुधन मरेपछि मङ्गोलियाले विपद् पूर्वतयारीलाई उच्च सतर्कतामा राखेको छ । मंगोोलियाका
नयाँ दिल्ली । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन्। संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि