बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको एउटै व्यक्ति व्यापार, उद्योग र बैङ्क सञ्चालक हुँदा समस्या आएको बताएका छन् । उनले पछिल्लो समय ब्याजदर
नुवाकोट/अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा तारकेश्वर तामाङ
तुलसीपुर, २७ माघ/‘लुट्नेलाई त ब्रम्हलुट छ । नेपालमै हजुर, सुनको गजुर’ गायक कृष्ण रेउलेले पहिलो गित गाउँदा नै मैदान भरिभराउ भइसकेको थियो । तिनै दर्शकलाई
हेटौँडा, २७ माघ/हेटौँडामा भएको छैटौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । हेटौँडा ६ स्थित गौरीटार रङ्गशालमा
काठमाडौँ, २७ माघ/त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ । सत्रौँ त्रिमूर्ति दिवस तथा नाट्य सम्राट बालकृष्ण
सुदूरपश्चिम, २७ माघ/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक वर्षे कार्यकाल राजनीतिक, प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट उपलब्धिपूर्ण भएको बताउनुभएको छ । आज धनगढीमा आयोजित
काठमाडौँ, २७ माघ/पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले
काठमाडौँ, २७ माघ/मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भएको तथ्य देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार
कैलाली २७ माघ/ कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ । शनिवार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि
बर्दिबास/ नेकपा एमालेको महोत्तरी जिल्ला अध्यक्षमा बलराम यादव निर्वाचित हुनुभएको छ । एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशनबाट कार्यसमितिमा अध्यक्ष यादव प्यानलसहित विजयी हुनुभएको हो । अध्यक्षमा एकभन्दा
काठमाडौँ/ परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपालको विकास आकाङ्क्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै यो हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको
काठमाडौँ, २७ माघ/नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो
दाङ, २७ माघ/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीको आयोजनामा एक दिने हस्तलिखित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्याब्सन घोराही नगर कमिटीले
काठमाडौं, २७ माघ/भक्तपुरको मध्यपुर थिमी नगरपालिका –६ कमेरोटारको एक कवाडी पसलमा भीषण आगलागी भएको छ । दिउँसो २ बजे लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरी
काठमाडौँ, २७ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ । सोनाम ल्होछारका अवसरमा आज यहाँ
झापा, २७ माघ/झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब छ दशकपछि बल्ल बसपार्कको निर्माण प्रक्रिया सुरु भएको छ । बजारको
कास्की, २७ माघ/पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयो)जना गरेको
सुर्खेत २७ माघ/कर्णालीमा १४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर १७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्र कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति
चितवन, २७ माघ/जिल्लाका सबै पालिकाबीच समन्वय गरेर अघि बढ्न पालिका प्रमुखले ऐक्यबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको सातौँ जिल्लासभामा
लमजुङ, २७ माघ/बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र गरिएको छ । लमजुङ–मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भएको हो । डुम्रे
काठमाडौँ, २७ माघ/नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार
काठमाडौँ, २७ माघ /नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको
महोत्तरी/महोत्तरीमा बालिकालाई अपहरण गरेर बलात्कार गर्ने लुटेरा समूहका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा चारजना संलग्न रहेपनि एकजना अझै फरार
काठमाडौँ, २७ माघ/नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड