कोशी । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। शुक्रवार कोशी प्रदेशप्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।मुख्यमन्त्री केदार
काठमाडौँ । राष्ट्रिय योजना आयोग र विश्व बैंकबिच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप
मस्को । जर्जियाको दक्षिणपूर्वी शहर रुस्ताभीको बजारमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आन्तरिक मामिला मन्त्रालयले शुक्रबार जनाए
होबार्ट । वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलियाले ११ रनको रोमाञ्चक जीत हासिल गरेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य
तुलसीपुर, २६ माघ/गत बुधवारदेखि तुलसीपुरमा तुलसीपुरमा सञ्चालित तुलसीपुर महोत्सव–२०८० को आज तेस्रो दिन १० हजारबढी दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ
काठमाडौँ । नेपालमा पहिलोपटक रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा मायाको पहिचान नेपालले अप्रिल २० र २१ तारिखका
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मस्यौदा कमिटीले आफ्नो प्रतिवेदन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मालाई दिइएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान
युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल काठमाडौं । रुसयुक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि सहयोग गर्न पीडित परिवारले नेकपा (एकीकृत समाजवादी)
काठमाडौं । विशेष अदालतले घुस प्रकरणमा घुस माग्ने, घुस बुझ्ने र घुस दिने तीनै पक्षलाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर,
काठमाडौँ । प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताएका छन्। शुक्रवार भारत भ्रमणसम्बन्धी प्रतिवेदन समितिको
विराटनगर । दोस्रो प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक कोशी प्रदेश सरकारका सबैजसो मन्त्रालयले राजनीतिक नेतृत्व (मन्त्री) पाएका छन् । वर्षैभरि अस्थिर बनेको प्रदेशका सबै मन्त्रालयले मन्त्री
कराँची । पाकिस्तानमा यतिबेला आमनिर्वाचनको परिणाम धमाधम आइरहेको छ । बिहीबार भएको मतदानमा देशव्यापी आम निर्वाचन र ४ राज्यमा विधानसभाको चुनाव भएको थियो । पाकिस्तानी मिडिया
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रको नयाँ बन्न लागेको भवनको ठेक्का सम्झौतापछि खरिद कार्य सुरु गर्न लाग्दा सतर्कता केन्द्रले हस्तक्षेप गरेको छ ।
काभ्रे २६ माघ/काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि
काठमाडौँ, २६ माघ/वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रु पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा पर्साको
विराटनगर २६ माघ/कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ । शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई
काठमाडौं, २६ माघ/प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ । अदालतले
काठमाडौँ, २६ माघ/उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताउनुभएको छ । अध्यागमन
काठमाडौं २६ माघ/ राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको छ । शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज
कोशी २६ माघ/कोशी प्रदेश सरकार र प्रदेश १ को पुनः नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज पाँचबुँदे सहमति भएको छ । वार्तामा प्रदेश पुनः नामकरण
नवलपरासी, २६ माघ/नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को नारायणी नदीपारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ असोज १५ मा सम्झौता भएर नारायणी
काठमाडौँ, २६ माघ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको आज
काठमाडौं २६ माघ/नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढङ्गले सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच