मोरङ, १४ माघ/समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास
लमही १४ माघ/गायिका रचना रिमाल सवार गाडी बाँकेमा दुर्घटनामा परेको छ । रिमाल सवार बा १६ च ८३४३ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो । नेपालगन्जबाट दाङको
दाङ,१४ माघ/दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ । आतइबार
तिलोत्तमा १४ माघ/लुम्बिनी प्रदेशका चार जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको पाइएको छ । प्रदेशका रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी र बाँके जिल्लामा कुष्ठरोगीको संख्या उच्च रहेको
अर्घाखाँची १४ माघ/संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले खेलको माध्यमबाट जिल्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभएको छ । अर्घाखाँचीको सन्धि खर्कमा आजबाट
काठमाडौं, १४ माघ/उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन ९गृह० मन्त्रीसँग प्रहरी समायोजनको विषयमा छलफल गर्नुभएको छ। गृहमन्त्री श्रेष्ठले आइतबार सातै
बागलुङ, १४ माघ/फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अङ्गाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा
काठमाडौं १४ माघ/त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको
नेपालगञ्ज १४ माघ/बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरबको सिक्टा सिँचाइ आयोजनाबाट हालसम्म जिल्लाको करिब ५० प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६
काठमाडौं १४ माघ/निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रमुख
काठमाडौँ १४ माघ/सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्याङ्कन गर्ने कानुनी आधार आवश्यक रहेको बताउनुभएको छ
कञ्चनपुर, १४ माघ/पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क
काठमाडौँ, १४ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री
काठमाडौं १४ माघ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागमा करारमा कार्यरत तत्कालिन कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एक सेवाग्राहीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
काठमाडौं १४ माघ/साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर बन्द भएको छ । आइतबार बजार १०.३७ अंकले बढेर बन्द भएको
भोजपुर १४ माघ/भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई
काठमाडौँ १४ माघ/सांसदहरुले विकास निर्माणका योजना छनौट प्रक्रिया र कार्यान्वयनलाई बढी पारदर्शी र जबाफदेही बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज
गण्डकी १४ माघ/गण्डकी प्रदेश सभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेश सभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले
मनाङ, १४ माघ/हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै
काभ्रेपलाञ्चोक, १४ माघ/ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार
तनहुँ १४ माघ/तनहुँमा ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई शनिबार
वीरगञ्ज १४ माघ/प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेस प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ । प्रेस सेन्टर नेपालको पर्साको
बाँके १४ माघ/सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् । नेपालगन्ज रंगशालास्थित कर्वड हलमा
जुम्ला, १४ माघ/जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा