म्याग्दी, १३ माघ/गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल
नवलपरासी, १३ माघ/नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ की खिमादेवी उपाध्यायले यस वर्ष आफ्नो बारीमा तरुलखेती गर्नुभएन । विगतका वर्षमा तरुलखेती देखिने उहाँको बारीमा यस वर्ष कोदोखेती
काठमाडौं १३ माघ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताउनुभएको छ । शनिबार निगमको सिनामङ्गलस्थित जग्गामा निगमको प्रधान
नुवाकोट, १३ माघ/नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु एक लाखसहित सम्मान गरेको छ । साठी वर्ष उमेर पूरा भएका ३० स्वयंसेविकालाई
कञ्चनपुर, १३ माघ/व्यावसायिक तरकारीखेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । तरकारीखेती गर्नमा सघाउ पु¥याउनका
नेपालगन्ज, १३ माघ/स्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले सरुवा वदरको मागसहित दायर गर्नु भएको रिट उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले खारेज गरेको
काठमाडौँ, १३ माघ/ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रुकुम, १३ माघ/रुकुमपश्चिममा १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण गरिएका छन् । छ हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा छन् ।
दाङ १३ माघ/लुम्बिनी प्रदेशमा कुपोषित हुने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । जसकार कारण यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको छ । गत वर्ष मात्र कुपोषणकै कारण
लमजुङ, १३ माघ/लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले
घोराही १३ माघ/नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उप सभापती राजु खनालले कांग्रेसको नेतृत्वमा भएका तिनै तहका सरकारले गरेका कामको बारेमा आम नागरिकलाई जानकारि गराउन गाउँ तहमा
सनातनी हिन्दू धर्म संकटमा पर्दै गएको छैन। सनातनी हिन्दू धर्म पद्दतीका अनेक नयॉ नयॉ पन्थहरू विश्वमा तिब्र रफ्तारमा विस्तार हुदैछन्। यस विपरित ईसाई धर्म मान्ने
तुलसीपुर १३ माघ/तुलसीपुरमा घरको छतबाट खसेर गम्भीर घाइते भएकी किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार बेलुका सवा ७ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा
झापा १३ माघ/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा शुभारम्भ गरेका छन् । उनले शनिबार बिहान झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा शुभारम्भ
काठमाडौँ, १३ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा
पाल्पा १३ माघ/ऐतिहासिक एवं पर्यटकीय स्थल रानी महल जाने सडक बन्द हुने भएको छ । रानी महल जाने क्षेत्रको बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने
रौतहट १३ माघ/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सर्लाहीबाट नारायणगढतर्फ गुडेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजे
पर्वत, १३ माघ/गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको
काठमाडौं १३ माघ/नेपालका दुई औषधि उत्पादक कम्पनी एकआपसमा गाभिएका छन्। लामो समयदेखि छुट्टाछुट्टै कम्पनीका रूपमा चल्दै आएका युनिभर्सल फर्मुलेसन्स प्रालि र एसियन फर्मासियुटिकल्स प्रालि एकआपसमा
कपिलवस्तु १३ माघ/शाक्यकुल विनाशको घटनालाई मूर्तिकलामा उतारिएको छ । कपिलवस्तुको सरगहवामा शाक्यहरुको नरसंहार भएको बुद्धकालिन घटनालाई देशका विभिन्न स्थानबाट जम्मा भएका मूर्तिकारहरुले मूर्तिमा उतारेका हुन्
पाल्पा १३ माघ/पाल्पामा प्राचीन कालदेखि मनाउँदै आएको ऐतिहासिक भगवती जात्रा (९खट यात्रां)लाई राष्ट्रिय कार्यक्रममा समावेश गर्न माग गर्दै उक्त विशेष कार्यक्रममा राष्ट्रपति तथा प्रधानमन्त्रीसहितको उच्च
चितवन, १३ माघ/भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा
काठमाडौं १३ माघ/नेपालका स्पिनर सुवास भण्डारीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले कारबाही गरेको छ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी
एजेन्सी १३ माघ/बेलायतका राजा चाल्स तृतीय लन्डनको एक नीजि अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका विरामी हुन् । प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा