काठमाडाैं, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलुको निरीक्षणमा पुगेका उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय
पाल्पा,१७ असार। सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका
लमजुङ, १८ असार । स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १२० वटाको नमुना परीक्षणमा ९१ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका आठ स्थानीय तहमध्ये ७
काठमाडौं,१८ असार । प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री
पाँचथर, १८ असार । अविरल वर्षापछिको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
काठमाडाै, १८ असार । जनता समाजवादी पार्टी नेपालमा देखिएको विवादबारे समीक्षा गर्न सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले आन्तरिक छलफल गरिरहेको छ ।
काठमाडाै, १८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १,लुम्बिनी प्रदेश र गण्डकी
सिन्धुपाल्चोक,१८ असार । सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन
काठमाण्डौ, १८ असार । पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलालसहित उहाकी
पाँचथर,१८ असार। अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा
काठमाडाै, १८ असार । फरवार्ड मोहमद सलाहले थप तीन वर्षका लागि क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । अब उनी २०२५ सम्म लिभरपुलमा रहने छन् ।सलाह
काठमाडाैं,१८ असार । सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा शनिबार भारी वर्षा
काठमाडाैं,१८ असार । हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, लुम्बिनी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको
जनकपु्र,१८ असार । नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर
काठमाडाैं,१७ असार । नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको निष्कर्ष निकालेकाे छ। देउवाको कार्यशैलीमाथि
पोखरा,१७ असार । असार ९ गते राति परेको अविरल भारी वर्षाले पहिरो जाँदा अवरुद्ध बनेको पोखरा–सिक्लेस बाटो अझै खुल्न सकेको छैन । वर्षाका कारण ठाउँ
काठमाडाैं,१७ असार । नेकपा एमाले सकारात्मक नभएपछि नागरिकता विधेयक फेरि अन्योलमा परेको छ । सरकारले संसदबाट नागरिकता विधेयक पारित गराउने तयारी गरिरहेको बेला एमाले बाधक
काठमाडौं, १७ असार । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार
काठमाडौं, १७ असार । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार
काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म
काठमाडौं, १७ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जम्मा दुई हजार आठ सय १४ जनाको नमुना परीक्षण
काठमाडौं, १७ असार । पूर्व सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगले दर्ता गरेको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा
काठमाढाैं,१७ असार । नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागको संयुक्त आयोजनामा सहकारी संस्थाहरुको व्यवस्थिापकीय पक्षका बारेमा अन्तरक्रिरया भएको छ । सहकारीहरु कोपोमिसमा कसरी समामविष्ट
काठमाडाैं,१७ असार । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ