काठमाडाैं।१६ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । ६४ औं संसद दिवसका अवसरमा
काठमाडाैं,१६ असार । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करिब चार
पाेखरा,१५ असार । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ । यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने
काठमाडौं, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताएका छन् । ६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से
काठमाडौं, १६ असार । नवगठित पार्टी नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन्
काठमाडाैंं,१६ असार । स्थानीय तहमा महिलाको प्रतिनिधित्व कम भयो भनेर भनीरहदा अघिल्लो पटकभन्दा यसपटक महिलाको प्रतिनिधित्व शून्य दशमलव २६ प्रतिशतले बढेको छ । बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७
ओखलढुंगा,१६ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगिएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९
काठमाडाैं, १६असार। फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै छन् । गत महिना भएको निर्वाचनमा बोङ बोङ
स्याङ्जा ,असार १६ । स्याङ्जाको गल्याङ नगरपालिका १० दुबिन डाँडामा घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्
कञ्चनपुर, १६ असार । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान
काठमाडाैं,१६ असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन्। बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने कोइराला पक्षको भेलामा
जुम्ला, १६ असार। मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् । विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह
काठमाडाैं,१६ असार । यतिखेर सरकारलाई असारे विकासको चटारो छ । खेतीपातीको मौसम यता कृषकहरूलाई धान बाली लगाउने चटारो परिरहेका बेला उता सरकारलाई भने असारे विकास
काठमाडाैं,१५ असार । सत्ताको नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसभित्र विवाद उत्पनन भएको छ । सभापति शेरबहादुर देउवाले विधान कार्यन्वायन नगरेको र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै
काठमाडाैं,१५ असार । आज असार १५ अर्थात धान दिनव । नेपालभर सरकारी निकायबाट हिलोमा पसेर रमाइलो गर्दै धान दिनव मनाए । सरकारी तवरबाट धान दिवस
काठमाडाैं,१५ असार । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले पूर्व पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त भएको बताएका छन् । आज आफ्नै
काठमाडाैं, ५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको टिप्पणी गरेकी छन् । बुधबार महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव
काठमाडौं, १५ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरू फिर्ता भएदेखि आफू लगायतका नेतासँग राम्रोसँग बोलचाल नगरेको र अधिकांश मन्त्री
काठमाडाैं,१५ असार । नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो
काठमाडौं, १५ असार । काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २
काठमडौं, १५ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा एक हजार छ सय २० जनाको नमुना परीक्षण
काठमाडाैं, १५ असार । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने प्रचण्डको भनाइकाे जवाफ फर्काएका छन् । वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको
बैतडी, १५ असार । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका
काठमाडौं, १५ असार । पहिरोका कारण काठमाडौंदेखि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु चल्ने सवारीसाधन आवजावतमा अवरोध आएको छ । आज रातिदेखि भएको वर्षाको कारण सिन्धुलीस्थितकाे गाेलन्जाेर गाउँपालिका-६ खुर्काेट