काठमाडौं, ५ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाअभियोग लगाइएको बताएका छन् । उनले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिइएको पनि गुनासो
काठमाडौं, ५ असार । सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका
काठमाडाैं,५ असार । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । वीरगञ्जमा भएको
काठमाडाैं,५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुने बताएका छन् । अध्यक्ष नेपालले पार्टीले पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री
काठमाडौं, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध
काठमाडाैं, ५ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको
काठमाडौं,५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न
काठमाडौं,५ असार । यौनिक तथा लैंगिकअल्पसंख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक भन्नाले
काठमाडौं,५ जेठ । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच यात्रु घाइते भएका छन्। दुर्घटनाका घाइतेमध्य जिल्लाको वनगाँड कुपेन्डे नगरपालिका वडा नम्बर
काठमाडौं,५ असार । प्रतिनिधिसभा अन्तर्रगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र प्रधानमन्त्री
काठमाडौं,५ असार । आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा
काठमाडौं,५ असार । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो । बाक्लो
काठमाडों,५ असार । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज आइतबार सुनुवाइ हुने भएको छ। आफूभन्दा जुनियरलाई आईजी बनाइएको भन्दै
काठमाडौ,५ असार । नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ। सरकारी तथा निजी विद्यालयमा अध्ययनरत
काठमाडौं,५ असार । तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा भम्पा राईको निधन भएको छ । झापाको दमकमा बस्दै आएका ७५
काठमाडौं,५ असार । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका
काठमाडाैं,४ असार । कृषि विकास कार्यालय मुगुका लागि चालु आर्थिक वर्ष २०७८/७९ मा कृषि सिँचाइ योजनाका लागि विनियोजित रु तीन करोड ४८ लाख बजेट फ्रिज
इलाम,४ असार । जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी भएका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार चित्रकला बराइली निर्वाचित
काठमाडाैं,४ असार । नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका छन्
काठमाडाैं,४ असार । प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस
काठमाडाैं,४ असार । चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज रत्ननगर नगरपालिका९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना४ख
रुपन्देही,४ असार । जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख
काठमाडौँ, ४ असार । सात वटै प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन विकास र गन्तव्य
काठमाडाैं,४ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको