काठमाडौं, ६ असार । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले एमसीसीमा जस्तै नेताहरुले घुँडा टेकेर एसपीपी पास गराउन सक्नेमा शंका व्यक्त गरेका छन् । सोमबार
काठमाडौं,६ असार । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गरेका छन्। सभामुख सापकोटाले पेट्रोलियम पदार्थमा मूल्य बढाइनुको कारणसहित जवाफ दिन सरकारलाई निर्देश
काठमाडौं,६ असार । नक्कली शैक्षिक प्रमाणपत्रसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ ३ गते महाराजगञ्जबाट तीन जनालाई पक्राउ
काठमाडौं,६ असार । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि स्वचालित प्रणालीअनुसार भाडा समायोजन (वृद्धि भएको) विभागले
काठमाडौं,६ असार । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब ईमिरेट्स (यूएई)को सारजहा जान लागेका एक यात्रु अवैध विदेशी मुद्रसहित पक्राउ परेका छन्। प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका
बुटवल,असार ६ । बुटवलको तिनाउ खोलाको बाढीले बगाएको शवको पहिचान खुलेको छ । प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षिय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टी
काठमाडौं,६ असार। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले
काठमाडौं,६ असार। नेपाल आयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा
काठमाडौं,६ असार । आज सोमबार प्रतिनिधि सभाको बैठक बस्दै छ। दिउँसो १ बजेका लागि तय बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेस तथा पारित गर्ने
काठमाडौं,६ असार । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रममा फिल्म, संगीत, नाटक र कलाको पक्षलाई पनि समेटेको छ ।आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा मेयर बालेन्द्र साह
काठमाडौं,६ असार । जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र
काठमाडौं,६ असार । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा
काठमाडौं,६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र
काठमाडाैं,५ असार । सरकारले भुक्तानी नदिएपछि ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार सूचिकृत स्वास्थ्य संस्थालाई १० अर्बभन्दा
काठमाडाैं,५ असार । विशेष अदालतले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नभएको ठहर गरेको छ । विशेषले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण
काठमाडाैं, ५ असार । एउटा नयाँ इश्यू निकाल्ने र त्यसैको पेरिफेरीमा महिनाै बहस गर्ने त्यसका पक्ष र विपक्षमा मत विभाजन गरेर समय बिताउने नेपाली राजनीतिको
काठमाडौं, ५ असार । काठमाडौंमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले २ जना भारतीय नागरिक र ११ जना नेपाली नागरिकसहित १३ जनालाई
काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ।आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि
काठमाडौं, ५ असार । नैतिकता समाजको ऐना हो । नैतिकताकै आधारमा व्यक्तिको बारेमा समाजले धारणा बनाउने गर्दछ । अझ सामाजिक तथा राजनीतिक व्यक्तिहरुका लागि यो
काठमाडौं, ५ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस विगतदेखि नै राष्ट्रहितको पक्षमा उभिने पार्टी भएको बताएका छन् ।व्यास नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित
काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् । उनले
काठमाडौं, ५ असार । रुपन्देहीको मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ । उपाध्यक्ष आशा सिंहका
काठमाडौं, ५ असार । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आइतबार बसेको समिति बैठकले
काठमाडौं, ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने बताएका छन् । आइतबार सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले गठबन्धनको