काठमाडौँ, असोज २७ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु. दुई लाख ४०
जेरुसेलम, असोज २७ । इजरायल र हमासबीच युद्धविराम भएसँगै गाजामा बन्दी बनाइएका जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएका २० जनाको सूचीमा नेपाली नागरिक विपीन जोशीको
तेल अभिव, असोज २७ । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको
काठमाडौँ, २७ असोज । पर्यटन व्यवसायी एवम् समाजसेवी भविश्वर शर्माले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग गर्नुभएको छ । गत भदौ २३ र २४
काठमाडौँ, असोज २७ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार सोमबार सबै प्रदेशको
काठमाडौँ, असोज २६ गते ।नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । महरालाई आइतबार प्रहरीले ललितपुरस्थित
झापा, असोज २६ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई
काठमाडौँ, असोज २६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायको रूपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल
काठमाडौँ, असोज २६ । गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी
काठमाडौं, असोज २६ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आदिवासी जेनजी समूहको तर्फबाट मन्त्रीमा सिफारिस हुनुभएकी टासी ल्हाजोम तामाङको बारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा
काठमाडौँ । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यसको फलस्वरूप, देशको पहाडी भूभागमा आंशिक बदली देखिएको
काठमाडौँ, असोज २६ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ
इलाम, असोज २५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकारले इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको
काठमाडौँ, असोज २५ । प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिसँग आज राष्ट्रपति कार्यालयमा छलफल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने निर्वाचनलाई मध्यनजर गर्दै सरोकारवालाहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । यसै सन्दर्भमा राष्ट्रपति पौडेलले शनिबार बिहान १० बजे
कैलाली असोज २५ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा गए राती एकजनाको घाँटी रेटी हत्या गरिएको छ । सँगै बसेर मदिरा सेवन गरेका
इलाम, असोज २५ । गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ शनिबार इलाम आउँदै हुनुहुन्छ । उहाँहरु बाढीपहिरोका कारण इलाममा भएको
काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ । शुक्रबारदेखि औपचारिक रूपमा मनसुन बहिर्गमन भए पनि यसको सामान्य प्रभाव अझै केही स्थानमा देखिने
काठमाडौं, असोज २४ गते । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री र आफूले नदिएको प्रष्ट
काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । बैठकमा २०८२ फागुन २१ गते हुने प्रतिनिधि
मनिला, असोज २४ । दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको खतरा अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ
बनेपा, असोज २४ । यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोपछि पूर्णरुपमा अवरुद्ध भएको बिपी राजमार्ग शनिबार बिहानबाट सञ्चालनमा आउने भएको छ
बनेपा, असोज २४ । यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोपछि पूर्णरुपमा अवरुद्ध भएको बिपी राजमार्ग शनिबार बिहानबाट सञ्चालनमा आउने भएको छ