काठमाडौँ, चैत १५ । आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालन भएको छ । विमानस्थल आसपासका क्षेत्रमा पूर्वराजाका सर्मथकहरूले सवारीसाधन,
काठमाडौँ, चैत १५ । समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वलाई यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको
काठमाडौं, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी
काठमाडौं, १५ चैत । राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनमा परेर हालसम्म दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा परेर
काठमाडौँ, चैत १५ । गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आरोप लगाएको छ। शुक्रबार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह
काठमाडौँ, चैत १५ । काठमाडौँ बानेश्वरतीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएपछि जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ। टिकट र परिचय पत्रका आधारमा
काठमाडौँ, चैत १५ । तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् । जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका
काठमाडौँ, चैत १५ । गृह मन्त्रालयले पूर्व राजाका समर्थकद्वारा आयोजित प्रदर्शनको क्रममा भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार एक
काठमाडौँ, चैत १५। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताको संज्ञा दिनुभएको छ। समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौँमा गरेको
बैंकक, चैत १५ । म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक
म्यानमार, चैत १५ । म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा
काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुनेमा राजावादी समर्थकले व्यक्तिको घरमा आगो लगाइदिएका छन् । शुक्रबार तिनकुनेमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाई नेतृत्वको राजावादी समर्थकले व्यक्तिको घरमा
म्याग्दी, चैत १५ । कालिगण्डकी कोरिडोरमा पर्ने तातोपानी कुण्डलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालिगण्डकी नदी
काठमाडौँ, चैत १५ । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज
टोकियो, चैत १५ । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई बुझ्न कठिन भएको
काठमाडौँ, चैत १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने उद्घोष गर्नु भएको छ । शुक्रबार आर्थिक
बर्दिया, चैत १५ । बर्दियामा करेन्ट लागेर १० वर्षीया बालकको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं ९ का बालकको गुलरिया नगरपालिका वडा ७
काठमाडौँ, चैत १४ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । रिट निवेदनमा आफ्नो सेवाको सर्तअन्तर्गत मन्त्रिपरिषद्ले
काठमाडौँ, चैत १५ । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सुनुवाइ जारी रहेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज
झापा, १५ । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु
काठमाडौं, १५ चैत । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ४ सय रुपैयाँले
काठमाडौँ, १५ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ। आफूलाई निर्बाध काम गर्न दिनुपर्ने माग
पाल्पा, चैत १५ । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक
मुस्ताङ, चैत १५ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको