काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताउनु भएको छ । ७६ औँँ अन्तर्राष्ट्रिय मानव अधिकार
काठमाडौं, २५ मंसिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनु भएको छ । नेपाल महिला सङ्घकी
काठमाडौं, २५ मंसिर । सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका पदाधिकारी नियुक्तिको काम अन्तिम चरणमा पुगेको बताउनु
पर्सा, २५ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिनुभएको छ । आज पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा
तुलसीपुर, २५ मंसिर । तुलसीपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आर्थिक, सामाजिक तथा उद्यमशिलता क्षेत्रमा महिला सहभागिताको सवाल विषयक कार्यक्रम सम्पन्न भएको छ
काठमाडौं, २५ मंसिर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने
काठमाडौं, २५ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । आज भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेट पराजित
सोलुखुम्बु, २५ मंसिर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ
बर्दिया, २५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नव निर्मित भवनको उद्घाटन गर्नु भएको छ । प्राचीन सृजनशिल आदिवासी
वीरगन्ज, २५ मंसिर । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम पुर्वगृहमन्त्री रवि लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएको छ
नवलपरासी, २५ मंसिर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । वि.सं. २०७९ साउन
काठमाडौं, २५ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पोखरा
धादिङ, २५ मंसिर । नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न
चितवन २५ मंसिर । नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान जनताका विकासका चाहना कसरी पूरा गर्ने तर्फ रहेको बताउनु भएको छ
काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसका सांसद डा।सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताउनु भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन
पाटन, २५ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताउनु भएको छ । छयत्तरौँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार
कालीकोट, २५ मंसिर । कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा गर्न लागेको छ । जिल्ला
काठमाडौं, २५ मंसिर । संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल
काठमाडौँ, २५ मंसिर । सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको
काठमाडौँ, २४ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ । मंगलवार ७६ औँ अन्तर्राष्ट्रिय
काठमाडौं २५ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनमा पहिलो जित हात पारेको छ । यसअघि लगातार
सुर्खेत, २४ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानव अधिकार समावेशी समाज निर्माणको आधारशिला भएको बताउनु भएको छ । ७६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका
बाँके, २५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जमा निर्माण भएको मानव अधिकार सूचना तथा स्रोत केन्द्र भवनको उद्घाटन गर्नु भएको छ । ७६
काठमाडौं २५ मंसिर । कीर्तिपुरको चोभारस्थित कबाडी संकला केन्द्रमा आगलागी भएको छ । मंगलवार बिहान कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा आगलागी भएको