काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति
काठमाडौं, २७ मंसिर । पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा
काठमाडौं, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार
काठमाडौं, २७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १सय २ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं
काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल
तनहुँ, २७ मंसिर । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको
नारायणगढ, २७ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताउनु भएको छ
काठमाडौं २७ मंसिर । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ । बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका उपाध्यक्षसमेत
अमरगढी, २७ मंसिर । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी
काठमाडौँ २७ मंसिर । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको
काठमाडौं २७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गरेको छ । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखरा
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा
काठमाडौं २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्स र पोखरा एभेन्जर्सको खेल सुपर ओभरमा गएको छ। लिगमा पहिलोपटक खेल सुपर ओभरमा
यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको/पढेको या सुनेको स्मरण
काठमाडौं, २७ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनु भएको छ। स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौंमा
काठमाडौँ, २६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ । आज
काठमाडौं २७ मंसिर । नेपाल पत्रकार महासंघले मंसिर २८ गते हुने तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक
काठमाडौँ २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो । साँझ ५ बजे बस्ने
हुम्ला, २७ मंसिर । जापान सरकारको अनुदान रु एक करोड ३५ लाखको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । बुधबार त्यहाँ आयोजित
काठमाडौं, २७ मंसिर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ हजार रुपैयाँले बढेको
काठमाडौं २७ मंसिर । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ
पोखरा २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । विभिन्न सहकारीको रकम अपचलन प्रकरणमा गत कात्तिक
काठमाडौं २७ मंसिर । संघीय संसद् अन्तर्गतका तीन समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा अन्तरर्गतको राज्यव्यवस्था तथा सुशासन समिति, शिक्षा समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित
बागलुङ, २७ मंसिर । बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ। यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ