काठमाडौँ, २८ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सगरमाथा
काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गर्नु भएको छ। बूढानीलकण्ठ नगरपालिकाको वडा नं १,
बुटवल, २८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिको चाहना पुरा गर्न सार्वजनिक, निजी र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउनु
काठमाडौं, २८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागिएको बताउनु भएको
काठमाडौँ, २८ मंसिर । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समीक्षा गर्नुपर्ने बताउनु भएको छ। शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा
काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु सरकार र एमालेको मूल मन्त्र भएको बताउनु
काठमाडौं, २८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । शुक्रवार चितवन राइनोजलाई ५१ रनले पराजित गर्दै विराटनगर किंग्सले
हुम्ला, २८ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले हामी सबैको सामूहिक प्रयासले हुम्ला जिल्ला एक स्वच्छ, सुरक्षित र खानेपानीमा आत्मनिर्भर क्षेत्र बन्ने बताउनु भएको छ ।
रोल्पा, २७ मंसिर । यतिबेला सुन्तलाको व्यावसायिक खेति गरेका किसानलाई सुन्तला ग्राहक सामु पुर्याउन भ्याइनभ्याइ छ । बारीमा पाकेर सुन्तला पहेलपुर हुदाँ किसानलाई जतिसक्दो छिटो
काठमाडौं, २८ मंसिर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउनका लागि संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भएको छ
काठमाडौँ, २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी छ । पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार बिहान ८ बजेदेखि
काठमाडौं, २८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई १ सय ८२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको
काठमाडौँ, २८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङलगायत स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह दिन निर्देशन दिएको छ
काठमाडौं, २८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौण्डेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ । ब्रिजवाटर कलेजद्वारा
काठमाडौं, २८ मंसिर । काठमाडौँको पशुपतिनाथ मन्दिर नजिकै एक युवती मृत फेला परेकी छन् । तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जङ्गलको झाडीमा ती युवती मृत
झापा, २८ मंसिर । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६
काठमाडौं, २८ मंसिर । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । उनलाई हैदरावाद प्रहरीले पक्राउ गरेको हो । उनको फिल्म ‘पुष्पा–२’ सिनेमा हलमा प्रदर्शनका
काठमाडौं, २८ मंसिर । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका
चीन, २८ मंसिर । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्णसम्बन्ध विस्तार गर्ने
बर्दिया, २८ मंसिर । बर्दियामा कुलोमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ बारबर्दिया नगरपालिका–७ सिउनिया घर भई सोही नगरपालिका–४ घोरपिट्टा बस्दै
काठमाडौं, २८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्सले चौथो जित निकालेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णाली
काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशमा राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान
काठमाडौं, २८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा मान्यता प्रदान गर्नका लागि पहल थालेको छ । नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य