तुलसीपुर १२ मंसिर । श्री पशुपति महिला बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार तुलसीपुर
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्ने बताउनु भएको छ । छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको
गोरखा, १२ मंसिर । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई
भैरहवा, १२ मंसिर । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ
रोल्पा १२ मंसिर । धेरै युवाहरु दिन प्रतिदिन रोजगारीको खोजिमा विदेशिरहेका छन् । तर कतिपय युवाहरु भने देशमै कृषि कर्म गरेर मनग्य आम्दानी गरिरहेको पनि
काठमाडौँ, १२ मंसिर । फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रधानमन्त्रीको निवास बालुवाटारमा नवनिर्वाचित फोटो पत्रकार समूह नेपालका
चितवन, १२ मंसिर । भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरूलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र
काठमाडौं, १२ मंसिर । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बिजुलीको लाइन नकाट्ने निर्णय गरेको छ । आज बसेको बैठकले उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको
काठमाडौँ, १२ मंसिर । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनु भएको छ । बुधबार
काभ्रेपलाञ्चोक, १२ मंसिर । बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनःनिर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन् । जाडोयाम सुरु
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा
काठमाडौँ, १२ मंसिर । बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देही, बुटवल उपमहानगरपालिका, टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल
काठमाडौं, १२ मंसिर । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको
मलाई मनको खाँचो थियो उसलाई धनको खाँचो थियो तन दुबैको खाँचो होस या नहोस मधुर वचन दुबैको खाँचो थियो तर मन परेको मान्छेले
काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनु भएको छ । बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका
मोरङ, १२ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनु भएको छ । आन्तरिक मामिला
पर्वत, १२ मंसिर । स्वदेशमा उद्यमव्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर
काठमाडौं, १२ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न बैठक
काठमाडौं १२ मंसिर । लगातार दुइ दिन घटेको सुनको मूल्य बुधबार भने तोलामा ९ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको
गुल्मी १२ मंसिर । गुल्मीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा
दाङ १२ मंसिर । दाङमा चालु आर्थिक वर्षको चार महिनामा साढे तीन सय बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/०८२
डोल्पा, १२ मंसिर । हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी
काठमाडौं १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्न मन्त्री र सचिवहरुलाई बोलाउनु भएको छ । प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि
झापाको मेचीनगर नगरपालिका–६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गए राति बरामद